नियम २७ख
ब्याज, मुनाफा वा लाभांशमा हकदार
ःधितोपत्रमा ब्याज, मुनाफा बोनस शेयर वा लाभांश घोषणा गर्दा त्यसको ब्याज, मुनाफा बोनस शेयर वा लाभांश घोषणा गर्दाको बखत धितोपत्र जसको स्वामित्वमा रहेको उसैलाई दिइनेछ ।